×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

ओखलढुंगामा विद्यार्थी हाँस्ने, काम्ने, कराउने र बेहोस् हुन थालेपछि पठनपाठन बन्द

२५ भाद्र २०८१

२५ भदौ, ओखलढुंगा ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका-५ मूलखर्कस्थित चौतारा माध्यमिक विद्यालयका तीनवटा कक्षा बन्द गरिएको छ । अचानक विद्यार्थी बेहोस हुन थालेपछि कक्षा ८, ९ र १० को कक्षा बन्द भएको प्रधानाध्यापक कमलबहादुर कटवालले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीमा रुने, चिच्चाउने, कराउने, हाँस्ने, काम्ने जस्ता लक्षण देखिने र बेहोस हुन थालेको थियो । सुरुमा एक–दुई जना विद्यार्थीमा मात्रै यस्तो समस्या देखिए पनि तीन दिन अघिदेखि भने २५ भन्दा बढी विद्यार्थीमा समस्या देखिएको हो ।

जसपछि कक्षाको पठनपाठन नै बन्द गर्नुपरेको प्रअ कटवालको भनाइ छ । उनले भने, ‘अचानक विद्यार्थी रुने, कराउने, चिच्याउने, लड्ने, बेहोस हुने जस्ता समस्या देखापरे । बिरामी भएका विद्यार्थीबाट अरुमा पनि सर्ने क्रम बढेपछि हामीले समाधानको उपाय खोज्न दुई दिनका लागि कक्षा ८, ९ र १० को पठनपाठन बन्द गरेका हौं ।’

अभिभावकबाट धार्मिक पूजापाठसहित लामा पढाउनुपर्ने सुझाव आए पनि आफूहरुले गाउँपालिकालाई मनोपरामर्शका लागि पहल गरिदिन भनेको प्रधानाध्यापक कटवालको भनाइ छ ।

कक्षा ८, ९ र १० बाहेक अन्य नर्सरीदेखि कक्षा ७ साथै कक्षा ११ र १२ तथा प्राविधिक धारतर्फका विद्यार्थीमा यस्तो समस्या नदेखिएको विद्यालयले जनाएको छ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top