पाकिस्तानमा होली खेल्ने विद्यार्थी कुटिए,१५ जना घाईते

२३ फागुन, एजेन्सी । आज नेपालसहित विभिन्न देशमा रङहरुको पर्व होली मनाइदैछ । तर पाकिस्तानमा हिन्दुहरू अल्पसंख्यक भएकाले उनीहरूले आफ्ना चाडपर्वहरू डराएर मनाउने गर्छन्। पाकिस्तानमा कट्टरपन्थी इस्लामिक विद्यार्थी संगठनले सोमबार होली खेलिरहेका विद्यार्थीमाथि आक्रमण गरेको छ । यो मामला पञ्जाब विश्वविद्यालयसँग सम्बन्धित छ, जसमा १५ जना विद्यार्थी घाइते भएका छन्। होली रङहरूको पर्व हो, तर… Continue reading पाकिस्तानमा होली खेल्ने विद्यार्थी कुटिए,१५ जना घाईते