१० बर्षमा ६ लाख नेपाली विद्यार्थी विदेशिए,कति पैसा बाहिरियो ?

Kathmandu, Nepal - September 21 2019: Tribhuvan International Airport in Kathmandu, Nepal.

२३ असार, काठमाण्डौ । हामी सबैलाई थाहा भएकै विषय हो, नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुको लर्को हरेक वर्ष बढ्दो क्रममा छ । वैदेशिक रोजगारीकालागि या भनौँ अध्ययनका लागि पछिल्लो समय खाडीका देश, अमेरिका, क्यानडा, अस्टेलियासँगसँगै यूरोप जानेको समेत लर्को लाग्ने गरेको छ । श्रमिक सँगसँगै नेपाली विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा विदेशीरहेको छ छ ।… Continue reading १० बर्षमा ६ लाख नेपाली विद्यार्थी विदेशिए,कति पैसा बाहिरियो ?