५ भदौ, विराटनगर । विराटनगरस्थित लर्ड बुद्ध सेकेण्डरी स्कुल र कोशी मोडल स्कुल मर्जर भएको छ । विद्यार्थीहरुलाई समय सापेक्ष एवम वालकेन्द्रित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्य सहित एक कार्यक्रमको आयोजना गरी लर्डबुद्ध र कोशी स्कुल सोमबार मर्जर भएको हो । मर्जर पत्रमा लर्डबुद्ध स्कुलको तर्फबाट प्रबन्ध निर्देशक राजेश भट्टराई र कोशी मोडल स्कुलको… Continue reading विद्यालय पनि मर्जरमा गए, लर्डबुद्ध र कोशी मोडल अब एक