१३ असार, काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो । विनियोजन विधेयक पारित हुँदा… Continue reading विनियोजन विधेयक राष्ट्रिय सभाबाट पारित
Tag: #विनियोजन विधेयक
विनियोजन विधेयक २०७९ बहुमतले पारित
२ असार, काठमाडौं । विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यस्तै सांसदहरुले राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो । विनियोजन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्दा… Continue reading विनियोजन विधेयक २०७९ बहुमतले पारित