१५ असोज , काठमाण्डौ। गएको बिहीबारदेखिको लगातारको वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिएको जानकारी अनुसार, विपत्तपछिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ र आज बिहान ६ गरी ललितपुरमा मात्रै हालसम्म ४० जनाको शव फेला परेको हो ।… Continue reading विपद्मा पर्नेहरु २ सय १७ जना पुगे,२८ जना बेपत्ता