विमानको इन्जिनमा फसेका कर्मचारीको दर्दनाक मृत्यु

१२ असार, एजेन्सी । अमेरिकाको टेक्सासमा विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु भएको छ । विमानको इन्जिनले कर्मचारीलाईभित्र तानेको बताइएको छ । टेक्सासको सान एन्टोनिओस्थित डेल्टा कम्पनीको यात्रुवाहक विमान विमानस्थलको गेटतर्फ बढिरहेको थियो र त्यसको एउटा इन्जिन चालु थियो । कम्पनीले यो घटना सुरक्षा मापदण्डसँग सम्बन्धित नभएको तर दुर्घटना कसरी भयो भन्ने अझै स्पष्ट नभएको… Continue reading विमानको इन्जिनमा फसेका कर्मचारीको दर्दनाक मृत्यु