१७ भदौ, एजेन्सी । भारतीय वायु सेनाको विमानले आकाशमै इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आइतवार इन्धन भरेको हो । ’इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,’ भारतीय वायुसेनाले भनेको छ । आफ्ना केही… Continue reading इजिप्टको विमानले आकाशमै इन्धन भर्याे