त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन भेटियो

२४ मंसिर, विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । गएराति विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको जहाजबाट आएका विदेशी नागरिकको साथबाट ६ किलोभन्दा बढी सुन बरामद भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । भन्सारबाट बाहिरिसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र… Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन भेटियो

विमानस्थलबाट फेरि १४ किलो सुन बरामद, २ जना पक्राउ

२२ मंसिर, काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताएका छन् । विहीबार राति ११ः४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको… Continue reading विमानस्थलबाट फेरि १४ किलो सुन बरामद, २ जना पक्राउ