खराब मौसमले देशभर उडान प्रभावित

४ भदौ , काठमाण्डौ। मौसम प्रतिकूल बन्दा मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित… Continue reading खराब मौसमले देशभर उडान प्रभावित

४ दिन फ्रान्समा रोकिएको विमान भारत किन ल्याइयो ?

१० पुष , एजेन्सी । मानव तस्करीको आशंकामा फ्रान्समा चार दिन रोकिएको ३०३ यात्रु बोकेको चार्टर विमान मंगलबार मुम्बई विमानस्थलमा अवतरण गरेको छ । उक्त विमानमा अधिकांश भारतीय यात्रु थिए । युएईबाट मध्य अमेरिकी देश निकारागुआका लागि उडेको चार्टर्ड एयरबस ए३४० विमान इन्धन भर्नका लागि फ्रान्सको राजधानी पेरिसबाट १३० किलोमिटर पूर्वमा रहेको भेत्री विमानस्थलमा रोकिएको… Continue reading ४ दिन फ्रान्समा रोकिएको विमान भारत किन ल्याइयो ?

४ महिनापछि पानी पर्दा काठमाडौं आएका २ विमान डाइभर्ट

१४ फागुन, एजेन्सी । काठमाडौंमा चार महिनापछि वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले प्रदेश नम्बर १, मधेस र वाग्मती प्रदेशको दक्षिणी भूभागमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ ।… Continue reading ४ महिनापछि पानी पर्दा काठमाडौं आएका २ विमान डाइभर्ट