विमान दुर्घटनाको शोकमा देश,राष्ट्रिय झन्डा आधा झुकाइयो

१० साउन, काठमाण्डौ । बुधबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो । बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजक नेपाल नागरिक… Continue reading विमान दुर्घटनाको शोकमा देश,राष्ट्रिय झन्डा आधा झुकाइयो