३० साउन, विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रदर्शन गरिने धार्मिक एवम् ऐतिहासिक महत्त्वको राधाकृष्ण रथयात्रा विराटनगरमा भदौ ११ गते निकालिँदै छ । उक्त रथयात्राको तयारीबारे बुधबार मोरङ प्रशासनमा छलफल भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रथयात्राबारे आयोजक समिति, सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल गरेका हुन् । रथको मर्मत–सम्भार, तयारी र रथयात्राका… Continue reading भदौ ११ गते विराटनगरमा रथयात्रा निकालिने, तीव्र पारियो तयारी
Tag: #विराटनगरको ऐतिहासिक रथयात्रा
विराटनगरको ऐतिहासिक रथयात्राका लागि प्रहरीले गरेको ११ अनुरोध
२० भदौ, विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने ५५ औं संस्करणको राधाकृष्ण रथ यात्राको अन्तिम तयारी पूरा भएको छ । रथयात्रामा नेपालबाट मात्रै नभई भारतको बिहार, पश्चिम बङ्गाल लगायतबाट समेत भक्तालुहरु आउने भएकाले मोरङ प्रहरीले विराटनगरवासीलाई सुरक्षाका निम्ति विशेष अनुरोध गरेको छ । १) बहुमूल्य गरगहनाहरू लगाई समारोहमा नआउनु हुन् । २)… Continue reading विराटनगरको ऐतिहासिक रथयात्राका लागि प्रहरीले गरेको ११ अनुरोध