विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

२८ माघ, विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । दुहबी ९ घर भएका इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटर अन्दाजी २५ वर्षीय नगेन कुमार चौधरीको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर… Continue reading विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु