१ फागुन, विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । २ अर्ब ४२ करोड रुपैयाँ लागतमा बन्ने १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका छन । टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो बन्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।… Continue reading देशकै ठूलो टर्मिनल भवन विराटनगर विमानस्थलमा
Tag: #विराटनगर विमानस्थल
विराटनगर विमानस्थलभित्रका होटेल, रेस्टुरेन्टविरुद्ध चर्को मूल्य असुलेको भन्दै उजुरी
३० असार, विराटनगर । विराटनगर विमानस्थल क्षेत्र भित्रका होटेल रेस्टुरेन्ट्, चमेना गृह्, पसल आदिले बजार मूल्यभन्दा अत्याधिक मुल्यमा उपभोक्तालाई खाद्य सामाग्रीहरु बिक्री बितरण गरेको जन गुनासो बढेपछि कारबाहीका लागि पब्लिक फोरमले उजुरी दिएको छ । फोरमले बिहिबार बाणिज्य आपुर्ती तथा उपभोक्ता सम्रक्षण कार्यालयमा ती होटल, रेस्टुरेन्ट तथा पसलहरुविरुद्ध कार्वाहीको माग गर्दै उजुरी दिएको हो ।… Continue reading विराटनगर विमानस्थलभित्रका होटेल, रेस्टुरेन्टविरुद्ध चर्को मूल्य असुलेको भन्दै उजुरी
आलेको राजीनामा माग गर्दै विराटनगरमा स्थानीयको विरोध प्रदर्शन
७ असार ,विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्रका स्थानीयले पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरेका छन् । विमानस्थल विस्तारका लागि जग्गा प्राप्ति गर्न जग्गा रोक्का राखेर मुआब्जाको लागि बजेट बिनियोजन नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । विराटनगरको एयरपोर्ट रोडमा अहिले स्थानीयले धर्ना दिईरहेका छन् । उनीहरुले रोक्का… Continue reading आलेको राजीनामा माग गर्दै विराटनगरमा स्थानीयको विरोध प्रदर्शन