असोज १७ गतेदेखि विराटनगरको हिमालयन रोडमा विराट सडक महोत्सव हुने

२० भदौ, विराटनगर । मोरङको विराटनगर महानगरपालिका-९ स्थित हिमालयन रोडमा पुनः यसपालि विराट सडक महोत्सव हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रा.लि. ले आगामी असोज १७ गतेदेखि विराट सडक महोत्सवको आयोजना गर्ने भएको हो । मन्जिना मुभिजले विगत चार वर्षदेखि निरन्तर रूपमा आफ्नो संस्कृति, परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ विराट सडक महोत्सव गर्दै आएको… Continue reading असोज १७ गतेदेखि विराटनगरको हिमालयन रोडमा विराट सडक महोत्सव हुने