२० माघ, विराटनगर। पाथीभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले गरेको आन्दोलन उग्र बनेको छ । पहिचान पक्षधरले आह्वान गरेको आन्दोलनका क्रममा ठाउँ ठाउँबाट प्रदर्शनकारी पक्राउ परेका छन् भने झापाको दमकमा गोली नै चलेको छ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार गरी दुई दिन अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेका छन् । सोही… Continue reading विवाद पाथीभराको,‘गोली’दमकमा चल्यो