९ चैत,एजेन्सी । सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको खेल समयको तालिका भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीआई)ले सार्वजनिक गरेको छ । ५ अक्टोवरदेखि शुभारम्भ हुने विश्वकप क्रिकेटको फाइनल खेल विश्वकै सबैभन्दा ठूलो स्टेडियम अहमदावादको नरेन्द्र मोदी स्टेडियम १९ नोभेम्वरमा हुने पक्का भएको छ । भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा विश्वका १०… Continue reading विश्वकप क्रिकेटको फाइनल विश्वकै ठूलो रंगशालामा हुने