विश्वकप खेल्ने भारतीय टोलीमा को–को परे?

१९ भदौ, एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमै आयोजना हुँदैछ । रोहित शर्माको कप्तानीमा विश्वकपका लागि घोषणा गरिएको भारतीय टोलीमा युवा र अनुभवी खेलाडीको समिश्रण रहेको छ । हाल श्रीलंकामा एसिया कप खेलिरहेको टोलीका खेलाडीहरुलाई समेटेर… Continue reading विश्वकप खेल्ने भारतीय टोलीमा को–को परे?