६ चैत , काठमाण्डौ । खेल खेलेरै जीविकोपार्जन हुन नसकेपछि दर्जनौं खेलाडी विदेश पलायन भइसकेका छन् भने कैयौँ विदेशिने तयारीमा देखिन्छन्।एकातिर भौतिक पूर्वाधारको अभाव त अर्कोतर्फ खेलाडीहरूको सेवा सुविधालाई लिएर प्रश्न उठिरहेका वेला यतिखेर केन्द्रदेखि स्थानीय तहसम्म खेलाडीको हौसला दिन लागिपरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त उनीहरूलाई भेटेरै बधाई दिएका… Continue reading विश्वकप छनोटमा पुगेका खेलाडीलाई क–कसले दिने भए पुरस्कार ?