फागुन १८ , काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत्रमा हुने पुरुष विश्वकप छनोट फुटबलको दोस्रो चरणको बहाराइनविरुद्धको खेलका लागि शुक्रबार आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ । एन्फाले घोषणा गरेको प्रारम्भिक टोलीमा गोलरक्षकका रुपमा अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ रहेका छन् । डिफेन्डरका रुपमा अजय चौधरी, अनन्त तामाङ,… Continue reading दशरथ रंगशाला लथालिंग ,नेपालको खेल अर्काे देशमा