ब्राजिलको टोलीमा नेयमार हुँदा र नहुँदा कति फरक ?

२६ भदौ, एजेन्सी । फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत पाँच पटकको विश्वविजेता ब्राजिल पाराग्वेसँग हारेपछि ब्राजिलियन टोलीमा नेयमारको अभाव खड्किएको हो किन भन्ने अनुमान लगाउन थालिएको छ । आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल पाराग्वेसँग १-० गोलले हारेको हो । पछिल्ला चार खेलमध्ये ब्राजिलले एक जित… Continue reading ब्राजिलको टोलीमा नेयमार हुँदा र नहुँदा कति फरक ?

उरुग्वेका लागि स्ट्राइकर स्वारेजको अन्तिम खेल, ब्राजिल पनि प्रतिस्पर्धामा

२१ भदौ, विराटनगर । आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा हुने फिफा विश्वकपको छनोट खेलमा शनिबार बिहान तीन खेल हुँदै छन् । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत भोलि ६ राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने भएका हुन् । भोलि पहिलो संस्करणकफ विश्वकप (सन् १९५०) को विजेता उरुग्वे र सर्वाधिक धेरै पाँच पल्ट विश्व विजेता बनेको ब्राजिलले… Continue reading उरुग्वेका लागि स्ट्राइकर स्वारेजको अन्तिम खेल, ब्राजिल पनि प्रतिस्पर्धामा

विश्वकप छनोटमा ब्राजिललाई अर्को झट्का, खेलाडी अभावबीच मिलिटाओले ‘क्याम्प’ छोडे

२१ भदौ, विराटनगर ।  आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेल खेल्न आँटेको ब्राजिललाई अर्को झट्का लागेको छ । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले शनिबार बिहान इक्वाडरलाई आफ्नो मैदानमा निम्त्याउँदै छ । ब्राजिलका लागि विश्वकप छनोटको खेलमा मात्र नभई कोपा अमेरिका पनि निराशाजनक… Continue reading विश्वकप छनोटमा ब्राजिललाई अर्को झट्का, खेलाडी अभावबीच मिलिटाओले ‘क्याम्प’ छोडे