विश्वकप लिग टु–नेपाललाई जित्नैपर्ने दबाब, पहिलो जितको खोजी

६ असोज, काठमाण्डौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक… Continue reading विश्वकप लिग टु–नेपाललाई जित्नैपर्ने दबाब, पहिलो जितको खोजी

जग्वार्समाथि नेपालको जित, ललितको चार विकेट

२९ भदौ , काठमाण्डौ । विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी भएको छ । ललितनारायण राजवंशी एक्लैले चार विकेट लिएसँगै नेपालले हाइ पर्फमेन्स म्याचमा जग्वार्सलाई पराजित गरेको छ । टोरोन्टोमा आज बिहान भएको खेलमा नेपाल ६६ रनले विजयी भएको हो । २४८ रनको… Continue reading जग्वार्समाथि नेपालको जित, ललितको चार विकेट

विश्वकप लिग टुः नेपाली टोलीले आज ओमानसँग खेल्दै

२६ जेष्ठ, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे हुनेछ । नेपाल आज ओमानलाई हराउँदै श्रृङ्खलामा सुखद सुरुवात गर्न चाहन्छ । श्रृङ्खला अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग आउँदो ३० गते खेल्नेछ ।… Continue reading विश्वकप लिग टुः नेपाली टोलीले आज ओमानसँग खेल्दै