नेपाली टोली यूएईमा, अनिलको पुनरागमन

२ कार्तिक , काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने शृङ्खलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण… Continue reading नेपाली टोली यूएईमा, अनिलको पुनरागमन

नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

२० कार्तिक , काठमाण्डौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो । हावाहुरी र वर्षाका कारण हिजोको खेल रद्द भएपछि स्कटल्यान्ड र… Continue reading नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

आज स्कटल्याण्डसँग भिड्दै नेपाल, यी हुन् नेपालका चुनौती

१३ कार्तिक , काठमाण्डौ। आईसीसी विश्वकप क्रिकेट लिग – २ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा नौ बजे शुरु हुनेछ । आइतवार भएको यो शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । उता पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको स्कटल्यान्ड भने… Continue reading आज स्कटल्याण्डसँग भिड्दै नेपाल, यी हुन् नेपालका चुनौती

विश्वकप लिग टु–नेपाललाई जित्नैपर्ने दबाब, पहिलो जितको खोजी

६ असोज, काठमाण्डौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक… Continue reading विश्वकप लिग टु–नेपाललाई जित्नैपर्ने दबाब, पहिलो जितको खोजी