१९ पौष, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वका एक तिहाइ देशहरु आर्थिक मन्दीमा पर्ने चेतावनी दिएको छ । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्वका प्रमुख अर्थतन्त्र भएका देश सुस्ताउँदा अघिल्लो वर्षको तुलनामा २०२३ झन् ’कठिन’ हुने बताएकी हुन् । जर्जिएभाले अमेरिका, युरोप र चीनको अर्थतन्त्र सुस्त देखिएको बताइन् । आउँदो मन्दीको मुख्य कारण… Continue reading ०२३ मा अमेरिका, युरोप र चीनको अर्थतन्त्र डग्मगाउने