मुस्ताङ विश्वको घुम्नै पर्ने सूचीको २३ औं स्थानमा

Nepali village of Muktinath along the Annapurna circuit trail.

२२ पौष ,काठमाण्डौ । विश्वका विभिन्न देशका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङलाई पनि विश्वका घुम्नैपर्ने स्थानमा परेको छ । अमेरिकी समाचार च्यानल सीएनएनले सार्वजनिक गरेको सन् २०२३ मा घुम्नै पर्ने सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै संसारका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङ पनि सन् २०२३ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रुपमा रहेको बताएको… Continue reading मुस्ताङ विश्वको घुम्नै पर्ने सूचीको २३ औं स्थानमा