२३ पुष ,काठमाण्डौ। चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या झन्डै ५ दर्जन पुगिसकेको छ । त्यतिनै संख्यामा घाइते भएका छन् भने एकहजार भन्दा बढी घर भत्किएकाले थप मानवीय क्षति बढ्न सक्ने अनुमान गरिएको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले ६.८ म्याग्निच्युडको भूकम्पबाट एक हजारभन्दा धेरै घरमा क्षति पुगेको भन्दै उद्धाकार्य जारी… Continue reading भूकम्पको केन्द्र माथि विश्वकै ठूलो ब्रम्हपुत्र बाँध!