ओलीलाई कस–कसले दिनेछन् विश्वासको मत ?

३ साउन ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आइतबार नै प्रधानमन्त्री ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने तयारी समेत गरेका छन् । संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिँदा दुई तिहाइ पु¥याउने रहेको… Continue reading ओलीलाई कस–कसले दिनेछन् विश्वासको मत ?

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै

६ चैत , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् । उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । राष्ट्रपति चयनका सन्दर्भमा ७ दलीय गठबन्धनमा असहमति भएपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र… Continue reading आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै