२९ माघ ,काठमाण्डौ। संघीय राजधानी काठमाडौंको सुरक्षाको जिम्मा एसएसपी विश्व अधिकारीको काँधमा आएको छ । नेपाल प्रहरीको लोकप्रिय नारा प्रहरी मेरो साथीको परिकल्पनाकार समेत रहेका अधिकारीले काठमाडौं प्रहरीको कमाण्ड सम्हाल्दै उपत्यकाको सुरक्षाका लागि पालनपोषण अखण्डता र नेटवर्क प्रवर्तन Nurturing Integrity and Networked Enforcement काठमाडौं अप्रेशन NINE सार्वजनिक समेत गरेका छन् । विकास र खुशी राज्यको… Continue reading काठमाडौंको सुरक्षा विश्वले सम्हालेपछि अपराधीको भागाभाग, ३ हजार जना पक्राउ