भारतीय युवक बने विश्वकै कान्छो विश्व चेस च्याम्पियन

२८ मंसिर , काठमाण्डौ। १८ वर्षीय भारतीय किशोर गुकेश डोम्माराजू विश्वको सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियन बनेका छन् । सिङ्गापुरमा आफ्नो शृङ्खलाको अन्तिम खेलमा बिहीबार चीनका डिङ लिरेनलाई हराएर उनले यो कीर्तिमान बनाएका हुन् । अन्तर्राष्ट्रिय चेस महासङ्घले सोसल मिडिया प्लेटफर्म एक्समा ‘इतिहासमा सबैभन्दा कम उमेरको विश्व च्याम्पियन’ भन्दै पोष्ट गरेको थियो ।… Continue reading भारतीय युवक बने विश्वकै कान्छो विश्व चेस च्याम्पियन