२ माघ, एजेन्सी । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार सङ्गठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आगामी एक वर्षे कार्यकालका लागि सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । सङ्गठनको १२ जनवरी २०२४ मा बसेको जनरल काउन्सिलको बैठकले राजदूत सुवेदीलाई निर्वाचित गरेको हो । बैठकले नेपालका… Continue reading विश्व व्यापार संगठनको ट्रेड कमिटी अध्यक्ष बने नेपालका सुवेदी