वृद्ध मृत्यु भएपछि वीरेन्द्रनगर तात्यो,४ राउण्ड अश्रुग्यास प्रहार

१ फागुण , काठमाण्डौ । आइतबार वीरेन्द्रनगरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तद्वारा जारी आन्दोलन चर्किएपछि वीरेन्द्रनगरको अवस्था अहिले तनावग्रस्त बनेको छ । आन्दोलनकारीले विभिन्न चोकमा टायर बालिरहेका छन् भने यातायातका साधन चल्न सकिरहेका छैनन् । प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् ।… Continue reading वृद्ध मृत्यु भएपछि वीरेन्द्रनगर तात्यो,४ राउण्ड अश्रुग्यास प्रहार