विराटनगरमा फेरि निषेधाज्ञा/भोली पहिचान पक्षधरहरुको वृहत प्रदर्शन

४ चैत, विराटनगर । ७ प्रदेशमध्ये सबैभन्दा अन्तिममा नाम पाएपनि कोशी प्रदेश अहिले नामकै कारण तनावमा छ । कोशी नाम राखिएपछि पहिचान पक्षधरहरुले यसको विरोध र आन्दोलन गर्दै आएका छन् । आइतबार पनि प्रदेश राजधानी विराटनगरमा उनीहरले वृहत प्रदर्शन गर्ने भएका छन् । भोली कोशी प्रदेश नामाङ्कन खारेज गरी पहिचान सहितको नामकरणको माग सहित १… Continue reading विराटनगरमा फेरि निषेधाज्ञा/भोली पहिचान पक्षधरहरुको वृहत प्रदर्शन