प्रेस यूनियन मोरङको अध्यक्षमा वेदराज पौडेल निर्वाचित

१२ साउन, विराटनगर । नेपाल प्रेस यूनियन मोरङको अध्यक्ष पदमा बेदराज पौडेल निर्वाचित भएका छन् । यूनियनको विराटनगरमा सम्पन्न निर्वाचनबाट संस्थापन इतर समूहका पौडेल झिनो मतान्तरले सुशीला पाठकलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । पौडेलले ६७ र पाठकले ६१ मत प्राप्त गरेका छन् । यस्तै खुल्ला उपाध्यक्ष तर्फ पौडेल समूहका पर्शुराम (प्रशान्त निरौला) निर्वाचित… Continue reading प्रेस यूनियन मोरङको अध्यक्षमा वेदराज पौडेल निर्वाचित