नेपालसँग टी–२० सिरिज खेल्ने वेस्ट इन्डिजको टोली घोषणा

११ वैशाख , काठमाण्डौ। नेपालसँग खेल्ने टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले टोली घोषणा गरेको छ । अप्रिल २७ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले पहिलो पटक नेपालको भ्रमण गर्न लागेको हो । आईसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्त्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ । वेस्ट इन्डिजले… Continue reading नेपालसँग टी–२० सिरिज खेल्ने वेस्ट इन्डिजको टोली घोषणा