२८ माघ, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आएदिन वर्तमान सरकार ढल्नै लागेको बताउने गरेका छन् । अहिलेको ओली नेतृत्वको सरकार छिटै नै ढल्ने र त्यसपछि बन्ने सरकारमा कांग्रेस नै आफ्नो पार्टनर बन्ने दाबी प्रचण्डले गर्दै आएका छन् । अर्कातर्फ यसअघि आफू सरकारमा हुँदादेखिनै भलै त्यतिबेला कांग्रेसलाई साइजमा राख्न किन… Continue reading शंकर र वर्षमानको संवादमा कांग्रेसको प्रष्टीकरण