२९ असोज , काठमाण्डौ। इजरेलले हिजबुल्लामाथिको आक्रमण भन्दै लगातार लेबनानमा आक्रमण गर्दै आएको छ । उसले लेबनानमा जमिनी आक्रमणपनि सुरु गर्दै त्याहा रहेका संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध समेत आक्रमण गरेपछि यसको विश्वब्यापी रुपमा निन्दा भइरहेको छ । शान्ति सैनिकमाथि इजरेलको यो आक्रमणको नेपालले समेत घोर निन्दा गरेको छ । युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम… Continue reading इजरेलको विपक्षमा उभियो नेपाल,शान्ति सेनामाथिको आक्रमणको निन्दा
Tag: #शान्ति सेना
सर्वाधिक शान्ति सेना पठाउने देश बन्यो नेपाल ,कुन देशमा कति ?
२५ माघ,एजेन्सी । नेपाल संयुक्त राष्ट्रसंघका शान्ति स्थापना मिशनमा सबैभन्दा धेरै शान्ति सेना पठाउने देश बनेको छ । बंगलादेशलाई उछिन्दै नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सेना मिशनमा सबैभन्दा धेरै शान्ति सेना पठाउने देश बनेको हो । हाल संयुक्त राष्ट्रसंघका विभिन्न मिशनमा कूल ६ हजार २ सय ४७ नेपालीहरुले योगदान गरिरहेका छन् । यसअघिको शीर्ष देश बंगलादेश… Continue reading सर्वाधिक शान्ति सेना पठाउने देश बन्यो नेपाल ,कुन देशमा कति ?
शान्ति सेना नै असुरक्षित, दर्जनौ हतियारधारीको निशानामा
१५ माघ, काठमाण्डौ । दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको अन्तरिम सुरक्षा बलको क्याम्पमा आक्रमण भएको छ । जसमा परि शान्ति मिसनका एक सदस्यसहित दर्जनौंको ज्यान गएको छ । अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको हो । अन्य ६४ जना घाइते भएका छन् । बन्दुकधारीको समूहले… Continue reading शान्ति सेना नै असुरक्षित, दर्जनौ हतियारधारीको निशानामा