सुमनाको नजर अब शिक्षक सरुवामा

३ वैशाख , काठमाण्डौ। चिकित्सा सुधार सुझाव आयोगको ६ वर्षदेखि लुकाइएको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको निर्णय गरेर थप चर्चामा रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवाको बेथिती हटाउने तयारीमा जुटेकी छन् । उनले शिक्षक सरुवा मापदण्डका लागि सुझाव माग गरेकी छन् । जिल्लान्तर शिक्षक सरुवा स्थगित गरेको शिक्षा मन्त्रालयले त्यसका लागि शिक्षक… Continue reading सुमनाको नजर अब शिक्षक सरुवामा

प्रदीप पौडेलले दिएको चुनौती सुमनाले स्वीकारिन

१९ चैत ,काठमाण्डौ। शिक्षा, विज्ञान तथा प्राविधिमन्त्रालयको जिम्मवारी रास्वपाकी नेतृ सुमना श्रेष्ठले सम्हालेसँगै आशा र अपेक्षा बढिरहेका अवस्थामा लामो समयदेखि वहस हुँदै आएको शिक्षामा राजनीतिको अन्त्य गर्ने अभियान उनले सुरु गर्ने घोषणा गरेकी छन् । आज मात्रै प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुमनाले मन्त्रालय सम्हालेपछि पनि कुनै परिवर्तत नदेखिएको विगतमा राजनीतिको र… Continue reading प्रदीप पौडेलले दिएको चुनौती सुमनाले स्वीकारिन