जिवित शिशुलाई मृत्यु घोषणा प्रकरण: ३ स्वास्थ्यकर्मीलाई काम गर्न रोक

५ माघ विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको इमर्जेन्सीमा उपचार गर्न ल्याएको १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाएको छ । अस्पतालले बिहीबार छानबिन समिति गठन गरेकोले अनुसन्धान नसकिँदासम्म डा. यादवसहित अहेब लक्ष्मण माझी र टिका भण्डारीलाई काममा… Continue reading जिवित शिशुलाई मृत्यु घोषणा प्रकरण: ३ स्वास्थ्यकर्मीलाई काम गर्न रोक