२१ फागुन , काठमाण्डौ । कम्युनिस्ट गठबन्धन बन्ने निश्चित भएपछि सोमबारको सेयर बजारमा लगातार तेस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको छ । नेप्से ६ प्रतिशतले बढेपछि पुरै दिनका लागि सेयर कारोबार स्थगति भएको हो । नेप्सेमा कारोबार सुरु भएको पहिलो तीन मिनेटमा नै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । त्यसपछि ११… Continue reading कम्युनिस्टसंग खुसी भयो नेप्से,एकैदिन तीन सर्किट