श्रीलंकाको आर्थिक संकट अझै टरेन

१६ वैशाख,एजेन्सी । श्रीलंकाको केन्द्रीय बैंकले ७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सीमा प्रस्तुत गरेको छ । बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा गत वर्षको ज्यालाले खाद्यान्नदेखि इन्धनसम्म सबैको बढ्दो लागतसँग जुध्न असफल भएको बताएको छ । आन्तरिक तथा नीतिगत कमजोरीहरुले दक्षिण एसियाली राष्ट्रहरुलाई घेरेको गम्भीर आर्थिक समस्याहरूलाई थप बढाउन मद्दत गरेको बैंकले जनाएको छ ।… Continue reading श्रीलंकाको आर्थिक संकट अझै टरेन