१७ असार,काठमाण्डौ । पटक पटक प्राविधिक समस्याको सामना गरिरहेको श्री एयरलाइन्सका कुनै पनि जहाज आज नेपाली आकाशमा नउड्ने भएका छन् । श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगन गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले एक प्रेस नोट जारी गर्दै यसबारे जानकारी गराएका हुन् । शनिबार दिउँसो साढे ३ बजे काठमाडौंबाट धनगढीका लागि… Continue reading विमान जाँच गर्न श्री एयरका सबै उडान रद्द