श्री एयरका ३ जहाज मात्रै उडानयोग्य ,जहाज ग्राउडेड

१८ असार, काठमाण्डौ । विमानको प्राविधिक परीक्षण गर्नका लागि आइतबार सबै उडान स्थगित गरी ग्राउन्डेड गरिएका श्री एयरलाइन्सका ३ वटा जहाजले मात्रै उडानको अनुमति पाएका छन् । फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले श्री एयरलाइन्सका ३ वटा जहाजलाई नियमित उडानका लागि अनुमति दिएको हो । नागरिक उड्डययन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, विभागले गरेको प्राविधिक निरीक्षणपछि सोमबार… Continue reading श्री एयरका ३ जहाज मात्रै उडानयोग्य ,जहाज ग्राउडेड

विमान जाँच गर्न श्री एयरका सबै उडान रद्द

१७ असार,काठमाण्डौ । पटक पटक प्राविधिक समस्याको सामना गरिरहेको श्री एयरलाइन्सका कुनै पनि जहाज आज नेपाली आकाशमा नउड्ने भएका छन् । श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगन गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले एक प्रेस नोट जारी गर्दै यसबारे जानकारी गराएका हुन् । शनिबार दिउँसो साढे ३ बजे काठमाडौंबाट धनगढीका लागि… Continue reading विमान जाँच गर्न श्री एयरका सबै उडान रद्द

श्री एयरको जहाजको ढोका खुलेपछि ३० मिनेट आकाशमै घुम्यो

२३ जेठ, काठमाण्डौ । काठमाडौंबाट धनगढीतर्फ उठेको श्री एयरलाइन्सको जहाज अचानक समस्या आएपछि काठमाडौं फर्किएको छ । कैलालीको धनगढीतर्फ उडेको श्री एयरलाइन्सको एउटा जहाज ‘प्रेसराइजेसन फेलियर’ भएपछि त्यहाँ नपुगी काठमाडौं नै फिर्ता आएको हो । मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअफ’ लिएको जहाजमा प्रेसराइजेसन फेलियर भएको थियो । त्यसपछि जहाज… Continue reading श्री एयरको जहाजको ढोका खुलेपछि ३० मिनेट आकाशमै घुम्यो