श्री एयरको जहाजको पांग्रा अड्किएपछि बीच बाटोबाटै फर्कियो

२५ वैशाख, काठमाण्डौ । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडेको १८ मिनेटमै पुनः भैरहवा विमानस्थलमै अवतरण गरिएको विमानस्थलले जनाएको छ । आकाशमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा फर्काइएको बताइएको छ । उडिरहेको जहाजको पांग्रा भित्र नपसेपछि जहाज भैरहवा फर्काइएको जनाइएको छ । अहिले जहाजमा रहेका… Continue reading श्री एयरको जहाजको पांग्रा अड्किएपछि बीच बाटोबाटै फर्कियो

श्री एयरका सबै जहाज नउड्ने

२६ फागुन, काठमाण्ण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आजदेखि श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । क्यानले श्री एयरलाइन्सलाई हवाई योग्यता निरीक्षण नभएसम्मका लागि जहाज उडाउन प्रतिबन्ध लगाएको हो। बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।… Continue reading श्री एयरका सबै जहाज नउड्ने

श्री एयरको इञ्जिनमा आगो, ७८ यात्रु शकुशल

२५ फागुन, काठमाण्डौ । काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो । यससँगै, विमान भैरहवातर्फ नगई काठमाडौँमै फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले विमान अवतरण भइसकेको र विमानमा… Continue reading श्री एयरको इञ्जिनमा आगो, ७८ यात्रु शकुशल