१३ असार,काठमाण्डौँ। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अब बन्ने कुनै पनि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीले जस्तो संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्न आँट नगर्ने बताएका छन् । सोमबार आयोजित एक अन्तर्क्रियामा खनालले ओलीले पटक(पटक संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको बताएका थिए । संसद विघटन गरेर ओलीले सबै शक्ति आफूमा केन्द्रित गर्न खोजेको खनालको भनाइ थियो ।… Continue reading अबका कुनै पनि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीले जस्तो संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्न आँट नगर्ने झलनाथ खनालको दाबी