५ असार, काठमाडौं । निर्वाचनको नतिजा बदर गरिपाऊँ भन्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले इलाम–१ को निर्वाचन परिणामलाई सदर गरेको हो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेता खनालले धाँधलीयुक्त निर्वाचित गरी आफूलाई पराजित गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट… Continue reading निर्वाचनको नतिजाविरुद्धको खनालको माग सर्वोच्चद्वारा अस्वीकार
Tag: #झलनाथ खनाल
झलनाथले आफ्नै पार्टीलाई ‘रावणजस्तो’ भने
२१ साउन, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई आफैंले रावणसंग तुलना गरेका छन् । उनले नेकपा एस निरीह भएको टिप्पणी गरेका छन् । जारी स्थायी कमिटी बैठकमा १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै उनले एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको बताएका छन् । उनले पेस गरेको ‘वर्तमान परिस्थिति र हामीले… Continue reading झलनाथले आफ्नै पार्टीलाई ‘रावणजस्तो’ भने
प्रचण्डले गरे वामपन्थीबीच एकता र ध्रुविकरणको अपिल
९ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै उनले समाजवादको आधार निर्माणको… Continue reading प्रचण्डले गरे वामपन्थीबीच एकता र ध्रुविकरणको अपिल
माधवले राष्ट्रपति अस्वीकार गर्नुको कारण यस्तो बताए
१६ फागुन, काठमाण्डौ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीले आफूलाई गरेको राष्ट्रपतिको प्रस्ताव अस्वीकार गर्नुको कारण खुलाएका छन् । सोमबार सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीले राष्ट्रपति जस्तो पदमा पनि आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको बताएका छन् । पार्टी कार्यकर्ताहरुका लागि राखिएको प्रशिक्षण कार्यक्रममा नेपाले मुलुकका लागि… Continue reading माधवले राष्ट्रपति अस्वीकार गर्नुको कारण यस्तो बताए
अबका कुनै पनि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीले जस्तो संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्न आँट नगर्ने झलनाथ खनालको दाबी
१३ असार,काठमाण्डौँ। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अब बन्ने कुनै पनि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीले जस्तो संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्न आँट नगर्ने बताएका छन् । सोमबार आयोजित एक अन्तर्क्रियामा खनालले ओलीले पटक(पटक संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको बताएका थिए । संसद विघटन गरेर ओलीले सबै शक्ति आफूमा केन्द्रित गर्न खोजेको खनालको भनाइ थियो ।… Continue reading अबका कुनै पनि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीले जस्तो संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्न आँट नगर्ने झलनाथ खनालको दाबी
मन्त्री फेर्ने पार्टीको निर्णय सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने झलनाथ खनालको भनाई
२७ जेठ, काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल… Continue reading मन्त्री फेर्ने पार्टीको निर्णय सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने झलनाथ खनालको भनाई