१९ कार्तिक , काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) भित्रको किचलो र राजनीतिक ध्रुवीकरणले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। पार्टी एकताको प्रयास र त्यसभित्रका असन्तुष्टिले विभिन्न नेताहरूलाई आ–आफ्नो बाटो लाग्न बाध्य बनाएको छ। यसै सन्दर्भमा, नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठ एमालेमै विना सर्त फर्किने भएका छन् भने सम्मानिक नेता झलनाथ… Continue reading किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने
Tag: #नेकपा एकीकृत समाजवादी
नेकपा एसनिकट अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ
२७ माघ , विराटनगर। नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । तिनकुने स्थित पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रिय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । यसअघि उनी संगठनका महासचिव थिए । पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरती लामालाई अखिलबाट बिदा गरिएको थियो। त्यस्तै… Continue reading नेकपा एसनिकट अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ
हारिन् राम कुमारी झाक्री,न मतदाताले पत्याए, न कार्यकर्ताले
१२ भदौ , काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका पदाधिकारीको निर्वाचन परिणाम अनुशार चर्चित नेतृ रामकुमारी झाक्री पराजित भएकी छन् । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्षमा जयन्तीदेवी राई विजयी भएकी छन् । उनीसँग नेकपा एसकी चर्चित नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । राईले १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत मात्र प्राप्त गरेकी छिन् ।… Continue reading हारिन् राम कुमारी झाक्री,न मतदाताले पत्याए, न कार्यकर्ताले
निर्वाचनको नतिजाविरुद्धको खनालको माग सर्वोच्चद्वारा अस्वीकार
५ असार, काठमाडौं । निर्वाचनको नतिजा बदर गरिपाऊँ भन्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले इलाम–१ को निर्वाचन परिणामलाई सदर गरेको हो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेता खनालले धाँधलीयुक्त निर्वाचित गरी आफूलाई पराजित गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट… Continue reading निर्वाचनको नतिजाविरुद्धको खनालको माग सर्वोच्चद्वारा अस्वीकार
गुल्मीमा गोकर्णको विकल्प बन्ने झाक्रीको अठोट
६ भदौ , काठमाण्डौ । सरकारले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेसँगै विभिन्न राजनीतिक दलका नेताहरू चुनावी तयारीमा जुटेका छन् । सत्तारूढ गठबन्धनका रूपमा रहेका पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेकाले कुन क्षेत्रमा कुन पार्टीका नेताले टिकट पाउँछन् भन्ने टुंगिन बाँकी छ । यसैबीच नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले गुल्मी क्षेत्र नम्बर… Continue reading गुल्मीमा गोकर्णको विकल्प बन्ने झाक्रीको अठोट
आफू पदका लागि हिरिक हिरिक हुने मान्छे नभएको माधव नेपालको स्पष्टोक्ती
२५ असार, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको बताएका छन्।एमालेसँग एकताको च्याप्टर बन्द भएको होरु भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमालेसँग एकताको च्याप्टर नखुलेको अवस्थामा बन्द भन्ने प्रश्न नै उठाउन नपर्ने बताए।एमालेसँग एकताको च्याप्टर खुलेकै छैन भने बन्द कसरी भयो भन्नेरु बरू पार्टीमा हामीले जसरी… Continue reading आफू पदका लागि हिरिक हिरिक हुने मान्छे नभएको माधव नेपालको स्पष्टोक्ती