भागे भनेपछि बालुवाटार जग्गा हिनामिनामा माधवले मुख खोले

२९ साउन, काठमाण्डौ । युरोपका विभिन्न देशको एक साता लामो भ्रमणका लागि गएका सत्तारुढ गठबन्धनको दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आफ्नो निर्धारित भ्रमण तालिका छोट्याएर स्वदेश फर्किएका छन् । उनले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। युरोप भ्रमण सकेर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading भागे भनेपछि बालुवाटार जग्गा हिनामिनामा माधवले मुख खोले

माधव नेपालले ५ वर्षपछि राजनीतिबाट बिदा लिने

२० साउन ,काठमाण्डौ । शीर्ष नेता तथा पूर्व र हालका प्रधानमन्त्रीसहित ६ नेताको तस्बिर राखेर उनीहरुलाई पुनः जिताउन नहुने भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको बेला त्यही तस्विरमा समेटिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ५ वर्षपछि राजनीतिबाट विदा दिने संकेत गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको… Continue reading माधव नेपालले ५ वर्षपछि राजनीतिबाट बिदा लिने

आफू पदका लागि हिरिक हिरिक हुने मान्छे नभएको माधव नेपालको स्पष्टोक्ती

२५ असार, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको बताएका छन्।एमालेसँग एकताको च्याप्टर बन्द भएको होरु भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमालेसँग एकताको च्याप्टर नखुलेको अवस्थामा बन्द भन्ने प्रश्न नै उठाउन नपर्ने बताए।एमालेसँग एकताको च्याप्टर खुलेकै छैन भने बन्द कसरी भयो भन्नेरु बरू पार्टीमा हामीले जसरी… Continue reading आफू पदका लागि हिरिक हिरिक हुने मान्छे नभएको माधव नेपालको स्पष्टोक्ती