किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

१९ कार्तिक , काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) भित्रको किचलो र राजनीतिक ध्रुवीकरणले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। पार्टी एकताको प्रयास र त्यसभित्रका असन्तुष्टिले विभिन्न नेताहरूलाई आ–आफ्नो बाटो लाग्न बाध्य बनाएको छ। यसै सन्दर्भमा, नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठ एमालेमै विना सर्त फर्किने भएका छन् भने सम्मानिक नेता झलनाथ… Continue reading  किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने