१९ कार्तिक , काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) भित्रको किचलो र राजनीतिक ध्रुवीकरणले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। पार्टी एकताको प्रयास र त्यसभित्रका असन्तुष्टिले विभिन्न नेताहरूलाई आ–आफ्नो बाटो लाग्न बाध्य बनाएको छ। यसै सन्दर्भमा, नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठ एमालेमै विना सर्त फर्किने भएका छन् भने सम्मानिक नेता झलनाथ… Continue reading किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने
Tag: #रामकुमारी झाँक्री
रामकुमारी झाँक्रीको मुखमा कालो टेप स्टन्ट मात्रै ?
२१ भदौ , काठमाण्डौ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा मखमा कालोटेप टासेर काठमाडौंमा आयोजित विरोध सभामा ओली, तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारी र समग्र एमालेप्रति आक्रमक रुपमा प्रस्तुत भएकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाक्री फेरि एमाले फर्किने तयारीमा जुटेकी छन् । झाक्री एमालेमै फर्किने आधारहरु भनेको चाँही केही… Continue reading रामकुमारी झाँक्रीको मुखमा कालो टेप स्टन्ट मात्रै ?
रामकुमारीले बालेनलाई भनिन् keep it up
१० भदौ , काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले केही दिन देखि काठमाडौंका अवैध संरचनामाथि लगाउदै आएको डोजन अभियानलाई अभियानलाई लिएर प्रमुख राजनीतिक दलका नेताहरुले आआफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् ।नेकपा एमालेका युवा नेता महेश वस्नेतले मेयर साहलाई नक्सा हेर्ने भुत सवार भएको भन्दै आफ्नो घरको नक्सा हेर्न मन भए सुर्यविनायक नगरपालिकामा काजमा… Continue reading रामकुमारीले बालेनलाई भनिन् keep it up
गुल्मीमा गोकर्णको विकल्प बन्ने झाक्रीको अठोट
६ भदौ , काठमाण्डौ । सरकारले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेसँगै विभिन्न राजनीतिक दलका नेताहरू चुनावी तयारीमा जुटेका छन् । सत्तारूढ गठबन्धनका रूपमा रहेका पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेकाले कुन क्षेत्रमा कुन पार्टीका नेताले टिकट पाउँछन् भन्ने टुंगिन बाँकी छ । यसैबीच नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले गुल्मी क्षेत्र नम्बर… Continue reading गुल्मीमा गोकर्णको विकल्प बन्ने झाक्रीको अठोट
झाँक्रीले पद छोडेको एक हप्ता बितिसक्दा पनि सरकारी निवास छोडिनन्
१८ असार,काठमाण्डौ ।निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै घर शंखमूलमा छ । तर उनले पद छोडेको झण्डै एक साता बितिसक्दा पनि पुल्चोकस्थित सरकारी निवास छोडेकी छैनन् । झाँक्रीले क्वार्टर खाली नगरिदिँदा गत सोमबार शहरी विकास मन्त्रीका रूपमा शपथ लिएका मेटमणि चौधरी शंखमूलस्थित डेराबाटै सिंहदरबार आउजाउ गरिरहेका छन् । ‘भेटघाट गर्न, सवारी राख्न समस्या परेको छ’,… Continue reading झाँक्रीले पद छोडेको एक हप्ता बितिसक्दा पनि सरकारी निवास छोडिनन्
शहरी विकासमन्त्री झाँक्रीले मागिन् सिसडोलबासीसँग माफी
२७ जेष्ठ, काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गरेकी छन् । फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयको बोलाएको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरे । मन्त्री झाँक्रीले भने अब त्यहाँ जबर्जस्ती नहुने बताइन् । उनले… Continue reading शहरी विकासमन्त्री झाँक्रीले मागिन् सिसडोलबासीसँग माफी