२४ चैत, काठमाण्डौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट भारी मतान्तरकासाथ महामन्त्री बनेका गगन थापा त्यसयता प्रधानमन्त्री बन्ने दौडाहामा लागे । यसका लागि मंसिरको चुनावपछि भएको संसदीय दलको नेतामा उनले सभापति शेरबहादुर देउवासंग प्रतिष्पर्धा नै गरेका थिए । तर हार व्योहोरेपछि हाललाई गगनको प्रधानमन्त्री बन्ने बाटो छेकिएको छ । यद्यपी त्यसको तयारीस्वरुप सरकार संचालन, गुड… Continue reading गगनको ‘मिसन पिएम कठघरा’